मधेश प्रदेश

जनक नन्दिनी गाउँपालिका : नेपाल–भारत बिचको खेलमा उत्कृष्ठ प्रर्दशन गर्ने खेलाडीलाई एक लाखसम्मको पुरस्कार

काठमाडौं । मधेश प्रदेश जनक नन्दिनी गाउँपालिकाले एसियाकप क्रिकेट प्रतियोगिता अन्तर्गत संचालन हुने नेपाल–भारत बिचको खेलमा उत्कृष्ठ प्रर्दशन गर्नेलाई पुरस्कारको घोषणा गरेको छ ।

गाउँपालिकाले सोमबार एक विज्ञप्ती जारी गर्दै यस्तो घोषणा गरेको हो । नेपाल भारतबीचको खेलमा नेपाली खेलाडीले अर्धसतक लगाएमा ५० हजार , सतक लगाएमा १ लाख र नेपालको कुनै बलरले ह्याट्रिक विकेट लिएमा ५० हजार बराबर राशीकाे पुरस्कार वितरण गर्ने गाउँपालिकाले घोषणा गरेको छ ।

,

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *