लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश : भदौ ३१ गते सार्वजनिक विदा दिने

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले बडका अत्तवारीको अवसरमा भदौ ३१ गते सम्बन्धित समुदायलाई सार्वजनिक दिने निर्णय गरेको छ । लुम्बिनी प्रदेशले मन्त्रिपरिषद्को २०७९ चैत्र १७ गतेको निर्णयानुसार बडका अत्तवारीको अवसरमा दाङ्ग, बाँके र बर्दिया जिल्लाका सम्बन्धित समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

बडका अत्तवारी २०८० भाद्र ३१ गते पर्ने भएकोले उक्त दिन दाङ्ग, बाँके र बर्दिया जिल्लाका सम्बन्धित समूदायलाई सार्वजनिक विदा दिने निर्णय लुम्बिनी प्रदेश सरकारले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *