मुगुको छायाँनाथ रारा नगरपालिका–१ स्थित गमगाढ खोलामाथि काठको लाप्का तर्दै स्थानीय बासिन्दा । पक्की पुल नहुँदा ३५ गाउँका स्थानीयले यसरी जोखिम मोलेर जिल्ला सदरमुकाम गमगढी आउजाउ गर्दै आएका छन् । तस्बिर : नृपेन्द्रबहादुर मल्ल/रासस ।