काठमाण्डाैं।मंगलवार मात्र प्रधानमन्त्री केपी ओलीले सडकबाट माग्ने हटाइएकाे भन्दै नेपालका मिडियाले यसबारेमा कुनै खवर नै नदिएकाे बताए। उनले पहिल सडकमा कुकुर, माग्ने तथा घरवारविहिन जताततै भेटिन्थ्याे भन्दै अहिले याे अवस्था नरहेकाे बताए ।तर,वुधवार मात्र माघे संक्रान्तिकाे दिन पशुपतिनाथ मन्दिर परिसर मात्र हाेइन,सडकमा समेत जतातै सडकमा माग्ने देखिए र भेटिए ।
सडककाे यथार्थ हाल के छ भनेर समेत नवुझी प्रधानमन्त्रीले बाेलेकाे याे कुरा एकै रातमा फेल भयाे।यदि प्रधानमन्त्रीले भने जस्ताे भीख माग्ने मानिस नहुने हाे भने उनकाे कुरा सही हुन्थ्याे तर वास्तविकता अलि फरक छ। र,वास्तविकता याे तस्वीरले बताउँछ।