ताजा समाचार

राष्ट्रपति कार्यालय पछि पर्वताराेहण शाखाकाे अर्काे खतरा विज्ञप्ति,मिति लेख्नै जान्दैनन किन ?

काठमाण्डाैं।राष्ट्रपति कार्यालयले जारी गरेकाे विज्ञप्ति त्रुटीपुर्ण रहेकाे भन्दै सर्वत्र विराेध भइरहेकाे बेलामा पर्यटन मन्त्रालय अर्न्तगतकाे पर्वताराेहण शाखाले यस्तै भ्रमपुर्ण बक्तब्य जारी गरेकाे छ।हिम पहिराेमा पहिराेमा परि अन्नपुर्ण पर्वताराेहणमा गएका पदयात्रुकाे फसेकाे खवर सार्वजनिक भइरहेकाे सन्दर्भमा थप प्रष्ट पार्न शाखाले जारी गरेकाे बक्तब्य झन भ्रमपुर्ण रहेकाे छ।

बक्तब्यमा लेखिएकाे मिति नै गलत छ।सवैभन्दा माथि लेखिएकाे मिति माघ १० गतेकाे रहेकाे छ जबकि पर्वताराेहण शाखाले बक्तब्य माघ ५ गते जारी गरेकाे छ।मिति समेत सही लेख्न नसक्ने सरकारी निकायले लेखेकाे बक्तब्य कति सही हाेला ? अहिले याे विषय बहशकाे बन्न थालेकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *