ताजा समाचार

अन्डरवल्ड डन दाउद नेपाल आउदै जाँदै के यो संभव छ ?

काठमाडौं । अन्डरवल्र्ड डन दाउद इब्राहिमको गिरोहमा सक्रिय रहेका ब्यतिmहरुले नेपालको बिभिन्न जिल्लाहरुमा भारतीय नक्कली नोटको कारोवार गर्दे आईरहेको रहस्य खुलेको छ ।

दाउद ईबा्रहिम नेपालमा नक्कली भारतीय जाली नोट पठाउने गरेको उनकै समुहका एजाज लकडावालाले मुम्बई प्रहरीसंगको बयानका क्रममा खुलाशा गरेको  भारतीय अखबार दैनिक जागरणले दाबी गरेको छ । यसैगरी नेपालको काठमांडौ , पोखरा , भैरहवा , बुटवल ,बारा पर्सा , रौतहट सलार्ही, जनकपुर, सर्लाही लगायतका जिल्लाहरुमा भारतीय जाली नोटको कारोवार फस्टाएको छ ।

बारा र पर्सामा जाली नोटका गिरोहहरु बढी नै सक्रिय रहेको एक नेपाल प्रहरीका अधिकुत भने, खुल्ला सिमाको फाईदा उठाउदै भारतीय जालीनोटका कारोवारीहरुले कारोवार गर्दे आईरहेका छन भारत सरकारले नेपालमा जाली नोटको कारोवारीहरुलाई नियन्त्रणमा लिनका लागी ब्यापक रअ परिचालन गरेको छ । भन्ने समाचार भारतीय अखबारहले लेखेका छन् तर नेपाल प्रहरले यो विषय संभव नभएको बताएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *