
काठमाडौँ । काठमाडौँमा सोमबारदेखि हुने आइसिसी टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटमा खेल्ने नेपाली टिमको घोषणा गरिएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
नेपाली टिममा स्पीनर सन्दीप लामिछानेले कमब्याक गरेका छन् । सन्दीप हालै सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजमा खेलेका थिएनन् ।
नेपाली टिम:
