
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्रका रुपमा घोषणा गरेको छ । उक्त क्षेत्रलाई आर्जदेखि लागु हुनेगरी ३० दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएकाे काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
