काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले फेरी एक पटक दलहरुलाई व्यंग्य गर्दै स्ट्याटस लेखेका छन् ।
बुधबार राति सामाजिक सञ्जालमा लेख्दै बालेनले दलहरु सक्काएपछि देश बन्ने उल्लेख गरेका छन् । उनले ८४ ले देश नबन्ने उल्लेख गर्दै दलहरु सक्किएपछि देश बन्ने उल्लेख गरेका छन् ।
बालेनले भनेका छन्- देश बन्छ, तिमीहरुको ८४ ले बन्दैन, तिमीहरुको ८४ सक्किएर बन्छ । तिमीहरुलाई सक्काएर बन्छ ।