अर्थ

नीतिगत समीक्षाको माग गर्दै संसदको अर्थ समितिका सभापतिलाई ध्यानाकर्षण–पत्र

काठमाडौं । रास्वपाका उपसभापति एवं सांसद स्वर्णिम वाग्ले र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले एनसेलको बिक्रीले उजागर गरेका आर्थिक कुशासन र लगानी विकर्षणबारे नीतिगत समीक्षाको माग गर्दै संसदको अर्थ समितिका सभापतिलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

बुधबार अर्थसमितिको बैठकमा एनसेलको बिक्रीले उजागर गरेका आर्थिक कुशासन र लगानी विकर्षणबारे नीतिगत समीक्षाको माग गर्दै संसदको अर्थ समितिका सभापतिलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट