गाँजाको वैधानिकता दिन ढिलाइ किन ?
काठमाडौं । लामो समयदेखि नेपालमा गाँजाले सरकारी मान्यता पाउनुपर्ने बहस जारी छ । तर अहिलेसम्म यसको कार्यान्वयन भने हुन सकेको छैन । केही समयअघि मकवानपुरको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र कांग्रेस राक्सिराङ गाउँपालिकाका सभापति वीरेन्द्र जिम्बाले अर्थमन्त्री प्रकाशशरण महतलाई गाँजालाई वैधानिकता वा विकल्प दिन आग्रह गर्दै प्रस्ताव बुझाएका थिए । अर्थमन्त्री महतले नेपालमा गाँजाखेतीको … Continue reading गाँजाको वैधानिकता दिन ढिलाइ किन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed