नयाँ गठबन्धनको सरकारले गाँजा खेतीलाई वैधानिकता देला ?
काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा नेपालमा गाँजालाई वैधानिकता दिने विषयमा केही कुरा पनि उल्लेख गरिएको छैन । केही दिन अगाडी नयाँ गठबन्धन नेतृत्वको सरकारले न्यूनतम साझा कार्यक्रमको मस्यौदा सार्वजनिक गरेको थियो । उक्त मस्यौदामा गाँजालाई वैधानिकता दिएर नेपालमा दिनप्रति दिन गैर कानुनी रूपमा बढेको गाँजा ओसारपसारलाई नियन्त्रण गर्ने र … Continue reading नयाँ गठबन्धनको सरकारले गाँजा खेतीलाई वैधानिकता देला ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed