काठमाडौं। गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी सरकारविरुद्ध सर्वोच्च अदालत मुद्धा दायर गरेका छन् । गण्डकी प्रदेश सरकार गठन गर्दा गण्डकीमा सभामुखको समेत हस्ताक्षरबाट बहुमत देखाएर मुख्यमन्त्री नियुक्त गरेको भन्दै पाण्डेले मंगलबार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्णप्रसाद धिताल, मुख्यमन्त्री खगराज अधिकारीसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । उनले मुख्यमन्त्रीमा अधिकारीको नियुक्त असंवैधानिक दाबीसहित बदर गर्न माग गरेका छन् ।
सम्बन्धित समाचार
१२ आश्विन ०९:०५
१३ आश्विन १४:२८
१६ आश्विन १६:१७
१३ आश्विन १२:१८
१३ आश्विन ११:३६
१७ आश्विन १४:४१
१५ आश्विन १६:३२
ताजा अपडेट
संकल्पखबर
१८ आश्विन १९:१८
0
संकल्पखबर
१८ आश्विन १९:१२
0
संकल्पखबर
१८ आश्विन १९:०६
0
संकल्पखबर
१८ आश्विन १८:२६
0
संकल्पखबर
१८ आश्विन १७:५२
0
संकल्पखबर
१८ आश्विन १७:४९
0