नेपालमा गाँजा खेतीलाई वैधानिकता दिन ढिलाइ ,युवाहरू भन्छन्–गाँजा वैधानिकता भए नेपालमै रोजगारी गर्थ्यौं

काठमाडौं । नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा चर्चा भएको निकै लामो समय भइसक्यो । तर अहिलेसम्म सरकारले कार्यान्वयनमा गर्न सकेको छैन् । नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने हो भने ग्रामीण क्षेत्रमा बाझिएर बसेको जमिनले मूल्य पाउने र किसानहरूको सामाजिक आर्थिक स्तरमा समेत सुधार हुनका साथै  औद्योगिक क्रान्तिको सुरुवात समेत हुन्थ्यो ।  गाँजालाई एक बहुमूल्य … Continue reading नेपालमा गाँजा खेतीलाई वैधानिकता दिन ढिलाइ ,युवाहरू भन्छन्–गाँजा वैधानिकता भए नेपालमै रोजगारी गर्थ्यौं