एक वर्षमा विद्युत निर्यात गरेर १७ अर्ब ७ करोड आम्दानी, १३ करोड खुद नाफा

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो दोस्रो कार्यकाल सुरु भएपछि औपचारिक रुपमा विद्युतको निर्यात सुरु भएको बताएका छन् । शुक्रबार आफ्नो दोस्रो कार्यकालको तेस्रो वार्षिकोत्सवका अवसरमा प्राधिकरणको उपलब्धि सुनाउँदै उनले अघिल्लो आर्थिक वर्ष अर्थात २०८०/८१ मा विद्युत बेचेर करिब १३ करोड नाफा भएको तथ्यांक सार्वजनिक गरेका छन् । नेपालले वर्खायाममा विद्युत … Continue reading एक वर्षमा विद्युत निर्यात गरेर १७ अर्ब ७ करोड आम्दानी, १३ करोड खुद नाफा