एक अर्बको सरकारी जग्गामा प्रचण्डको स्वकीय सचिवको आँखा
काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वस्वकीय सचिव विकेश श्रेष्ठको नाममा पुगेको १८४ मध्ये १६४ रोपनी जग्गा फिर्ताको तयारीमा सरकार लागेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबारले चर्चेको १८४ रोपनीमध्ये १६३ रोपनी जग्गा जफत गर्न अनुसन्धान प्रतिवेदनसहित भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस … Continue reading एक अर्बको सरकारी जग्गामा प्रचण्डको स्वकीय सचिवको आँखा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed