भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्बसम्मतले पारित

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले भ्रष्टाचार निवारण ऐन– २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । आज (बिहीबार) बसेको समितिको बैठकमा उक्त विधेयक पारित भएको हो । समितिका सभापति रामहरि खतिवडाले विधेकको संशोधन प्रस्ताव समितिमा प्रस्तुत गरेका थिए । सो विधेयक सर्वसम्मतिले पारित भएको छ । उक्त विधेयकमाथिको … Continue reading भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्बसम्मतले पारित