स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेसँग ५ करोड ८ लाख मागदाबी, छविलाल जोशीविरुद्ध ५ करोड ७८ लाख ९६ हजार मागदाबी

काठमाडौं । सहकारी ठगी प्रकरणका आरोपित पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ५ करोड ८ लाख ६७ हजार ६३३ रुपैयाँ मागदाबीसहित मुद्दा दायर भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगीमामाथि अनुसन्धान पुरा गरेर प्रहरीले प्रतिवेदन बुझाएपछि सोही प्रहरी अनुसन्धानका आधारमा आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्ध उक्त बिगोदाबीसहित मुद्दा दायर गरेको हो … Continue reading स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेसँग ५ करोड ८ लाख मागदाबी, छविलाल जोशीविरुद्ध ५ करोड ७८ लाख ९६ हजार मागदाबी