स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : रविलाई थुनामा नराखे प्रमाण नष्ट हुने सरकारी वकिलको तर्क
काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसमा सरकारी वकिलहरूले बहस गरिरहेका छन् । बहसमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जारी बहसका क्रममा वकिलहरुलाई प्रतिवादीलाई थुनामै राख्नुपर्ने बताएका छन् । सहकारी ठगी, सम्पत्ति शुद्धिकरण लगायतका मुद्दा छन् । … Continue reading स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : रविलाई थुनामा नराखे प्रमाण नष्ट हुने सरकारी वकिलको तर्क
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed