वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वपाका कार्यकर्ताले गरे कुटपिट

काठमाडौं । सहकारी ठगी प्रकरणमा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको रिहाईको माग गर्दै काठमाडौँ जिल्ला अदालत अगाडी आन्दोलन गर्दै आएका रास्वपा नेता तथा कार्यकर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका छन् । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेमाथिको थुनछेक बहस सकिएर आदेश आउने क्रममा अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वापका कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेका … Continue reading वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वपाका कार्यकर्ताले गरे कुटपिट