एक करोड,२५ लाख धरौटीमा रिहा भएका लामिछानेविरुद्ध सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतमा मुद्धा

काठमाडौं । पोखराको सुर्यदर्शन सहकारी गठी प्रकरण र काठमाडौँको स्वणलक्ष्मी सहकारी ठगी प्रकरणमा अदालतको आदेशमा दुई अदालतमा एक करोड ,२५ लाख धरौटी बुझाएर रिहा भएका पूर्व गृहमन्त्री तथा निलम्बित रास्वपा सभापति रवि लामिछानेमाथि बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम ठगी प्रकरणमा भोली जिल्ला अदालत रुपन्देहीमा दर्ता गरिने भएको छ । बिहीबार जिल्ला सरकारी वकिल … Continue reading एक करोड,२५ लाख धरौटीमा रिहा भएका लामिछानेविरुद्ध सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतमा मुद्धा