खेलकुद

नेपाललाई पहिलो सफलता, करण केसीले दिलाए विकेट

काठमाडौँ । नेपालले पाकिस्तानविरुद्ध पहिलो विकेट लिएको छ ।

टस हारेर पहिला बलिङ गरिरहेको नेपालका लागि करण केसीले पहिलो विकेट दिलाएका हुन् ।

खेलको छैटौं ओभरमा करणले १४ रन बनाएर खेलिरहेका पाकिस्तानका फखर जमानलाई आउट गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल पाकिस्तानले ५.३ ओभरमा एक विकेट गुमाएर २१ रन बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *