काठमाडौं।एसिया कप क्रिकेटको पाँचौं खेलमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ ।
श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
नेपालले ६ विकेट गुमाएर १७८ बनाएको छ ।