खेलकुद

एनपीएलमा कर्णालीविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दिउँसो हुने खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ । टस जितेसँगै पोखराले पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।

अहले पोखरा एभेन्जर्ससँग कर्णाली याक्स भिड्दैछ । पोखराले ब्याटिङ गर्ने निर्णय लिएसँगै कर्णालीले फिल्डिङको निम्तो पाएको छ ।

पहिला ३ खेल खेलको पोखराले १ खेलमा जित र २ खेलमा हार बेहोरेको छ । कर्णालीले २ खेलमा जित र २ खेलमा हार बेहोरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *