काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पुर्जी जारी भएपछि फरार अवस्थामा रहेकी लक्ष्मी महर्जनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
उनलाई प्रहरीले आजै अदालतमा उपस्थित गराएको प्रहरी स्रोतले जनाएको छ ।