देश

पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्।

हृदयघात भएपछि उनी गत आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए ।

उनको स्वास्थ्य अवस्था सामान्य छ । शाहलाई चौथो पटक हृदयघात भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *