राजनीति

प्रधानमन्त्री ओलीको मधेस प्रदेशसभामा सम्बोधन सुरू

जनकपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सभामा सम्बोधन गरिरहेका छन् ।

निर्धारित समय भन्दा ढिलो गरी जनकपुर पुगेका प्रधानमन्त्री ओलीले अहिले सम्बोधन गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *