देश

स्वास्थ्य परीक्षणका फिस्टेल अस्पताल लगियो रविलाई

काठमाडौं । जिल्ला अदालत कास्कीको आदेशबाट ८४ दिनपछि रिहा भएका रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्य परीक्षणका लागि फिस्टेल अस्पताल लगिएको छ ।

अदालतले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उनी स्वास्थ्य परीक्षणका लागि आफ्नै गाडीमा अस्पताल पुगेका हुन् । त्यसपछि उनले सम्बोधन गर्ने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *